ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना देखिएपछि महर्जन बखुण्डोलस्थित घरमा आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन । उनी बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न … Continue reading ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि